वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान
barnanmedia.com · Fri Jun 05 08:51:43 GMT 2026

विराटनगर महानगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा आज दुई संस्थालाई सम्मान गरेको छ । वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्था ‘गो ग्रिन’ र ‘सुनौलो अवसर युवा क्लब’ लाई सम्मान गरेको हो ।
महानगर परिसरमा आयोजित विशेष कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवद्र्धन तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रिन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो ।
Read full story at source (barnanmedia.com)