प्रधानमन्त्री राहत कोषमा नेपाली कांग्रेसको एक करोड योगदान
nepalsamaya.com · Mon Sep 07 09:50:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ।
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
Read full story at source (nepalsamaya.com)