राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल (लाइभ)
annapurnapost.com · Mon Sep 07 09:52:15 GMT 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। भोटेकोशी नदीमा विनाशकारी बाढीबाट जनधनको ठूलो क्षति भएपछि राष्ट्रपतिले राष्ट्रपतिले देशबासीका नाममा सम्बोधन गरेका हुन्।
अप्रत्यासित बाढीमा परी हालसम्म १ हजार ३५५ जनाको शव भेटिएको छ भने ४ हजार ९९६ जना सम्पर्कविहीन छन्।
Read full story at source (annapurnapost.com)