जर्मनीमा पहिलो पटक सत्ताको नजिक पुग्यो कट्टर दक्षिणपन्थी दल
barnanmedia.com · Mon Sep 07 09:43:40 GMT 2026

जर्मनीमा कट्टर दक्षिणपन्थी मानिने अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले साक्सोनी–आनहाल्ट राज्यको चुनावमा ठुलो सफलता हासिल गरेको छ ।
एग्जिट पोलका अनुसार पार्टीले करिब ४४ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठुलो पार्टी बनेको हो । यो मतपरिणाम जर्मन चान्सलर फ्रेडरिक मर्ज र उनको कन्जरभेटिभ पार्टीका लागि ठुलो धक्का मानिएको छ । दोस्रो विश्वयुद्धपछि एएफडी पहिलो पटक कुनै जर्मन राज्यमा सरकार गठन गर्ने अवस्थामा यति नजिक पुगेको हो ।
Read full story at source (barnanmedia.com)