उपत्यका प्रहरी कार्यालयका डिआइजी अधिकारी र ट्राफिक प्रहरी प्रमुख अधिकारी पुरस्कृत
newsofnepal.com · Fri May 22 15:14:39 GMT 2026

काठमाडौँ।
उपत्यकाको समग्र शान्ति सुरक्षा प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रशाद अधिकारी पुरस्कृत हुनुभएको छ ।
Read full story at source (newsofnepal.com)