महाविपद्को कहरमा के गर्दैछ नेपाल प्रहरी?
saralpatrika.com · Sun Sep 06 09:50:12 GMT 2026

काठमाडौँ। भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारी पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ।
रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै सूचना संकलन र विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधनस्रोत र दक्ष जनशक्ति तथा प्रविधिको प्रयोग गरेर तटीय क्षेत्रसम्म प्रहरी अहोरात्र खटेको छ।
Read full story at source (saralpatrika.com)