रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत
khabarhub.com · Mon Sep 07 09:55:15 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ ।
सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
Read full story at source (khabarhub.com)