विपदकै समय रसुवाका सीडीओ सरुवा: जेनजीसँगको लफडा नै हो कारण ?
nepalpress.com · Mon Sep 07 09:56:30 GMT 2026

काठमाडौं । बाढीको विपद्कै बेला सरकारले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई मन्त्रालय फिर्ता बोलाउने निर्णय गर्यो । कर्मचारीलाई हौसला दिनुपर्ने समयमा गृह मन्त्रालयले उल्टै ‘कारबाही’ गरेको भन्दै आलोचना भइरहेको छ ।
परियार रसुवामा हाजिर भएकौ दुई महिना मात्र भएको थियो । बिनाकारण यति छोटो समयमा सरुवा गर्दा कर्मचारीको मनोबल घट्ने विज्ञहरू बताउँछन् । तर, तालुकदार गृह मन्त्रालयले भने जेन-जी युवाहरूसँग भनाभन गरी स्थिति असमान्य बनेपछि रसुवाका सीडीओलाई फिर्ता गरिएको दाबी गरेको छ ।
Read full story at source (nepalpress.com)