कुकुरले सुँघेरै क्यान्सर पत्ता लगाउने, एआईले दिनेछ अन्तिम संकेत
nepalpress.com · Mon Sep 07 09:57:37 GMT 2026

काठमाडौं। कुकुरको तीव्र घ्राणशक्ति र कृत्रिम बौद्धिकता (एआई)को संयोजनबाट क्यान्सरको प्रारम्भिक सङ्केत पहिचान गर्ने प्रयास भारतमा अघि बढाइएको छ ।
बेंगलुरुस्थित स्टार्टअप डोग्नोसिसले कुकुरको गन्धप्रतिको प्रतिक्रिया एआईमार्फत विश्लेषण गरी गैरआक्रामक परीक्षण विधि विकास गरिरहेको छ ।
Read full story at source (nepalpress.com)