इजरायलको रक्षामा अमेरिकाले रित्यायो आफ्नो हतियार भण्डार
barnanmedia.com · Fri May 22 15:16:59 GMT 2026

अमेरिकाले इजरायलको रक्षाका लागि इजरायल आफैँले भन्दा ज्यादा अत्याधुनिक क्षेप्यास्त्र प्रतिरोधी हतियार प्रहार गरेको खुलासा भएको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको मूल्यांकनबारे तीन अधिकारीहरूलाई उधृत गर्दै सो रिपोर्टमा उल्लेख अनुसार इजरायलको रक्षामा अमेरिकाले २०० वटा थाड इन्टरसेप्टर प्रहार गरेको थियो। त्यो अमेरिकाको जम्मा भण्डारका करिब आधा हिस्सा भएको जनाइएको छ।
Read full story at source (barnanmedia.com)