बाढीमा बेपत्ता ४५ सैनिकको पनि खोजी भइरहेको छ : प्रवक्ता बस्नेत
himalpress.com · Mon Sep 07 10:00:45 GMT 2026

काठमाडौँ- नेपाली सेनाले भदौ १० गते बुधबार रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीमा बेपत्ता भएका नेपाली सेनाका ४५ जना सैनिकको खोजी उच्च प्राथमिकताका साथ जारी रहेको जानकारी दिएको छ।
सिंहदरबारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बेपत्ता सैनिकहरूको खोजीका लागि नेपाली सेनाले सम्बन्धित निकायसँग समन्वय गर्दै तदारुकताका साथ अभियान सञ्चालन गरिरहेको जानकारी दिए।
Read full story at source (himalpress.com)