रामेछापमा भएका लुटपाट तथा चोरीका घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ
barnanmedia.com · Mon Sep 07 09:53:38 GMT 2026

रामेछापमा भएका लुटपाट तथा चोरीका घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
खाँडादेवी गाउँपालिका–२ स्थित मझुवामा भएको डाँकाचोरी र सुनापति गाउँपालिका–२ स्थित दिमीपोखरीमा भएको चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको छ।
Read full story at source (barnanmedia.com)