१९७४ एडीको अस्ट्रेलिया टुर घोषणा, सरकारको राहत कोषलाई एक लाख सहयोग
ratopati.com · Fri Aug 28 08:11:08 GMT 2026

काठमाडौँ । नेपाली चर्चित ब्यान्ड १९७४ एडीले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः सुरु गर्ने भएको छ । ब्यान्डले यस पटक ‘रक यात्रा’लाई अन्तर्राष्ट्रिय टुरका रूपमा अघि बढाउँदै अस्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिने भएको हो ।
ललितपुरस्थित मोक्क्ष लाउन्ज एक कार्यक्रम गर्दै आयोजक रोटेपिङ इन्टरटेनमेन्टले टुर आगामी सेप्टेम्बर २३ बाट सुरु हुने जानकारी दिएको छ । अस्ट्रेलियाका विभिन्न आठ प्रमुख सहरमा आयोजना हुने टुर सेप्टेम्बर र अक्टोबर महिनासम्म सञ्चालन हुनेछ ।
Read full story at source (ratopati.com)