मदन पुरस्कार विजेता जोशी भन्छिन्, ‘किताब लेख्न मेरो त पूरा जिन्दगी नै लाग्यो’
ratopati.com · Mon Sep 07 10:06:37 GMT 2026

विराटनगरमा जन्मिएकी, काठमाडौँमा हुर्किएकी र सर्लाहीको मलंगवामा पढेकी वीणा जोशी (राजभण्डारी) २०८२ को मदन पुरस्कार विजेता बन्न सफल भएकी छन् । मदन पुरस्कार गुठीले आइतबार जोशीको पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
नृत्य कलाविद् जोशीको यो पुस्तक ०८३ जेठ ३ गते विमोचन भएको थियो । १४ सय लामो पेजको यस पुस्तकमा १७ वटा खण्ड छन् । काठमाडौँ उपत्यकाभित्र लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवताका मुकुन्डो नाचहरु (ख्वपाः प्याखं) र तिनका गुरुहरूको इतिहासलाई उनले पुस्तकमा उतारेकी छिन् । उनै मदन पुरस्कार विजेता जोशीसँग गरिएको कुराकानी-ः
Read full story at source (ratopati.com)