बाढी पीडितलाई इजरायलको आकस्मिक राहत
newsofnepal.com · Mon Sep 07 10:09:52 GMT 2026

काठमाडौं
इजरायलले धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका बाढी प्रभावित परिवारलाई आकस्मिक मानवीय सहायता उपलब्ध गराएको छ।भोटेकोशीमा आएको अकल्बापनीय बाढीबाट प्रभावित क्षेत्रमा पुगेकी नेपालस्थित इजरायली दूतावासकी उपप्रमुख जानान बेबारले प्रभावित समुदायलाई आपत्कालीन ‘गो–ब्याग’ तथा अत्यावश्यक सामग्रीसहितका बाकस हस्तान्तरण गर्नुभएको हो।
Read full story at source (newsofnepal.com)