भोटेकोशी बाढी राहत तथा पुनर्स्थापनाका लागि रेड बुलको २ करोड सहयोग
setopati.com · Fri Aug 28 07:59:00 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रेड बुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ सहयोग प्रदान गरेको छ।
उक्त सहयोग रकम सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
Read full story at source (setopati.com)