सुदूरपश्चिम सरकारले बाढीपीडितलाई दियो दुई करोड
lokaantar.com

सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि दुई करोड प्रदान गर्ने भएको छ।
प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो।
Read full story at source (lokaantar.com)