बाढीपीडितलाई दुई करोड सहयोग
barnanmedia.com · Fri Aug 28 08:05:29 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु दुई करोड प्रदान गर्ने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।
Read full story at source (barnanmedia.com)