कहाँ जाने आफ्ना मान्छे खोज्न ? [तस्बिरहरू]
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशीको बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका धेरै स्थानीय यतिबेला गहिरो चिन्तामा छन् । बेपत्ताको खोजी, फसेकाको उद्धारका लागि परिवारका सदस्य र आफन्त नुवाकोट सदरमुकाम विदुरस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा नाम टिपाइरहेका छन् ।
नेपाली सेनासहित सुरक्षाकर्मी उद्धारमा निरन्तर खटिएका छन् । ९७७ जना सम्पर्कविहीन भएका छन् । जसमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ जना, सशस्त्र प्रहरीका १३ जना, भन्सार कार्यालयका १५ जना तथा अध्यागमन कार्यालयका ४ जनासमेत हुन् ।
Read full story at source (hamrakura.com)