यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय
canadanepal.com · Fri Aug 28 08:11:40 GMT 2026

काठमाडौं - सरकारले रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत र पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बाढी प्रभावित क्षेत्रको व्यवसाय पुनः सञ्चालन तथा पुनर्स्थापनाका लागि ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्न निर्देशन दिइएको जानकारी दिए ।
Read full story at source (canadanepal.com)