देउवा, ओली र प्रचण्डको भन्दा बालेनको कार्यकालमा मल अभाव, भारतसँग खरिद गर्ने निर्णय
bishowkhabar.com · Fri Aug 28 08:15:01 GMT 2026

काठमाडौं– सरकारले भारतसँग जिटुजी (सरकार–सरकार) माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (bishowkhabar.com)