त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्टका लागि भाैतिक आवेदन नलिइने, अनलाइनबाट मात्रै सेवा
arthadabali.com · Mon Jun 15 10:58:52 GMT 2026

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायका ट्रान्सक्रिप्ट आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन बनाउने भएको छ।
कार्यालयले सोमबार सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि चार वर्षे स्नातक तहअन्तर्गत बी.ए., बी.एड., बी.एस्सी. र बी.बी.एस. कार्यक्रमका ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन नलिने स्पष्ट पारेको हो।
Read full story at source (arthadabali.com)