हर्क, कुलमानसहितको वैकल्पिक मोर्चाको पहलका लागि जनमतले बनायो कार्यदल
nepalpress.com · Mon Jun 15 11:02:59 GMT 2026

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठनको पहल गर्ने भएको छ।
श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई एउटै मोर्चा बनाउन पहल गर्ने निर्णय गरेको हो ।
Read full story at source (nepalpress.com)