रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट, सामानसहित ५ जना भक्तपुरबाट पक्राउ
nepalpress.com · Mon Sep 07 10:20:09 GMT 2026

काठमाडौं । रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत बिहीबार राति करिब १२ बजे रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलस्थित ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा नकाबधारी तीन जनाको समूह घरभित्र प्रवेश गरेको थियो।
Read full story at source (nepalpress.com)