गोरखा नगरपालिकाले प्रधानमन्त्री विपद् उद्धार कोषमा ५० लाख सहयोग गर्ने
ekantipur.com · Mon Sep 07 08:10:55 GMT 2026

गोरखा नगरपालिकाले प्रधानमन्त्री विपद् उद्धार कोषमा ५० लाख सहयोग गर्ने
नगर कार्यपालिकाको निर्णयअनुसार जनप्रतिनिधि, शिक्षक र कर्मचारीबाट सुविधा तथा तलबबाट कट्टा गरी प्रधानमन्त्री विपद् राहत तथा उद्धार कोषमा रकम जम्मा गरिनेछ।
Read full story at source (ekantipur.com)