बागमती प्रदेश सरकारले पत्रकारका लागि छुट्यायो १ करोड बजेट
shilapatra.com · Mon Jun 15 11:09:49 GMT 2026

बागमती प्रदेश सरकारले पत्रकारका लागि १ करोड बजेट छुट्याएको छ ।
प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशभित्रका पत्रकारहरूलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्ने कार्यक्रमका लागि उक्त बजेट छुट्याएको बताए ।
Read full story at source (shilapatra.com)