बाढी प्रभावित तीन जिल्लामा परिचयपत्रबिनै पनि स्वास्थ्य बीमा सेवा पाइने
kendrabindu.com · Mon Sep 07 10:26:35 GMT 2026

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज रूपमा उपलब्ध गराउने विशेष व्यवस्था गरेको छ।
बोर्डले भदौ २२ गते गरेको निर्णयअनुसार रसुवाको ल्हेन्दे खोलामा भदौ १० गते आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा स्वास्थ्य बीमा सेवामा सहजीकरण गरिएको हो।
Read full story at source (kendrabindu.com)