शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
barnanmedia.com · Mon Jun 15 11:26:31 GMT 2026

काठमाडौँ, १ असार:
माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीटजरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउली (Danielle Meuwly) ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
Read full story at source (barnanmedia.com)