सुनसरीमा भैँसी चराउन गएका युवकको चट्याङ लागेर मृत्यु
kendrabindu.com · Mon Sep 07 10:42:53 GMT 2026

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–६ लाही टोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
कोशी गाउँपालिका–६ का २६ वर्षीय पप्पु यादवको सोमबार बिहान चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
Read full story at source (kendrabindu.com)