जेनजी अगुवाले गरे रसुवा सिडिओको सरुवा
bishowkhabar.com · Mon Sep 07 10:42:07 GMT 2026

काठमाडौं– बाढीको विपद्का बेला सरकारले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई मन्त्रालय फिर्ता बोलाएको छ ।
रसुवामा हाजिर भएको दुई महिना नपुग्दै सीडीओ सरुवा भएपछि सरकारको निर्णयमाथि प्रश्न उठेको छ ।
Read full story at source (bishowkhabar.com)