‘निर्वाचनमा हारिए पनि जनताको मन जितेका छौं’ : कुलमान घिसिङ
kalakarmi.com · Fri Jun 05 09:06:30 GMT 2026

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी अब देश रूपान्तरणको अभियानमा सक्रिय रूपमा अघि बढेको बताएका छन् ।
उज्यालो नेपाल पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले पार्टीले हरेक क्षेत्रका नागरिकसँग जोडिएर देशमा परिवर्तन ल्याउने लक्ष्यसहित अगाडि बढिरहेको बताए ।
Read full story at source (kalakarmi.com)