साढे एक किलो कोकिनसहित तीन विदेशी नागरिक पक्राउ
baahrakhari.com · Mon Jun 15 11:38:36 GMT 2026

कामठाडौं । लागुऔषध कोकिनसहित तीन विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दुईजना महिला र एकजना पुरुष छन् ।
अफ्रिकी मुलुक सेनेगलका एक पुरुष र एक महिला छन् । त्यस्तै, एक भारतीय महिला पक्राउ परेकी हुन् ।
Read full story at source (baahrakhari.com)