बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
onlinekhabar.com · Mon Jun 15 11:36:42 GMT 2026

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले यस्तो घोषणा गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)