अर्थमन्त्रीलाई आरेनले भने- धेरै नउम्लिनू, पोखिन्छ
nepalpress.com · Mon Jun 15 11:41:02 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आगामी वर्षको बजेट निर्माणअघि प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले देशको विभिन्न क्षेत्रको भ्रमण गरेर वास्तविक अवस्था बुझ्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले काठमाडौंमा बसेर अघिल्लो वर्षका योजनाको मात्र निरन्तरता दिने शैलीमा बजेट निर्माण गर्दा न्यायोचित विकास हुन नसक्ने बताए।
Read full story at source (nepalpress.com)