नेपाल क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढी पीडितलाई ८५ लाख २३ हजार सहयोग
kalakarmi.com · Mon Sep 07 10:51:57 GMT 2026

काठमाडौं– नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितको लागि ८५ लाख २३ हजार रुपैयाँ सहयोग गरेको छ ।
एसोसिएसनका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा पदाधिकारी, सदस्य तथा सम्बन्धित क्यासिनोका महाप्रबन्धकहरुको संयुक्त टोलीले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलज्यू समक्ष उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
Read full story at source (kalakarmi.com)