ब्रह्माण्डको रहस्य अध्ययन गर्न नासाले पठायो शक्तिशाली रोमन टेलिस्कोप
ekantipur.com · Mon Sep 07 11:03:33 GMT 2026

ब्रह्माण्डको रहस्य अध्ययन गर्न नासाले पठायो शक्तिशाली रोमन टेलिस्कोप
४.३ अर्ब डलर लागतमा निर्माण गरिएको न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोपले डार्क म्याटर, डार्क इनर्जी र बाह्य ग्रहबारे विस्तृत अध्ययन गर्ने नासाले जनाएको छ ।
Read full story at source (ekantipur.com)