कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक
khabarhub.com · Fri May 22 16:26:13 GMT 2026

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर रहेको गीत ‘ढल्की ढल्की’ सार्वजनिक भएको छ । लोकलयमा आधारिक गीत मार्फत दर्शकको मन जित्दै आएका कृष्णले यसपटक छमछम नचाउने गीत ल्याएका हुन् ।
Read full story at source (khabarhub.com)