सामाजिक सञ्जालमाथि प्रहरीको निगरानी, डीएसपीको नेतृत्वमा छुट्टै टोली गठन
bishowkhabar.com · Mon Sep 07 11:09:54 GMT 2026

काठमाडौं–नेपाल प्रहरीले भोटेकोशीको बाढीका बारेमा सामाजिक सञ्जालमा भ्रामक भिडियो पोष्ट गर्ने तथा पीडित परिवारबारे अभद्र पोष्ट तथा कमेन्टगर्नेमाथि निगरानी बढाएको छ ।
प्रहरीको साइबर ब्यूरोले यसका लागि छुट्टै अनुसन्धान टोली नै गठन गरेको छ ।
Read full story at source (bishowkhabar.com)