विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी आह्वान
swasthyakhabar.com · Mon Sep 07 11:08:32 GMT 2026

काठमाडौं - विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठक आज देखि ४ दिन सम्म टिमोर-लेस्टेको डिलीमा सुरु भएको छ ।
बैठकमा नेपाल सरकारको तर्फबाट माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको नेतृत्वमा सहभागिता जनाउने योजना रहेकोमा हाल देशमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा स्वास्थ्य क्षेत्रको प्रतिकार्य, समन्वय र जीवनरक्षा कार्यमा प्रत्यक्ष संलग्न रहनुपर्ने भएकाले मन्त्रिज्यू उक्त बैठकमा सहभागी हुनुभएन । मन्त्री मेहताकाे अनुपस्थितिमा अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी भइरहेको छ।
Read full story at source (swasthyakhabar.com)