रसुवाका बाढी प्रभावितलाई ठमेल पर्यटन विकास परिषद्को सहयोग
arthadabali.com · Mon Sep 07 11:07:43 GMT 2026

काठमाडौँ / ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रत्यक्ष प्रभावित उत्तरगया गाउँपालिका१ र २ का बासिन्दालाई खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको हो ।
Read full story at source (arthadabali.com)