भदौ मसान्तभित्रै बजेट ल्याउँछौ : मुख्यमन्त्री भट्ट
nepalnews.com · Mon Sep 07 11:15:50 GMT 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको औचित्य र उपादेयता सिद्ध गर्ने गरी भदौभित्रै चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याइने बताएका छन्।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलको न्यूनतम साझा कार्यक्रमको मर्मअनुसार जनतामा सकारात्मक सन्देश प्रवाह हुने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए।
Read full story at source (nepalnews.com)