धनकुटा जिल्ला अस्पताल भवनको काम अलपत्र, १७ करोड रुपैयाँ फ्रिज
ekantipur.com · Mon Sep 07 11:17:59 GMT 2026

धनकुटा जिल्ला अस्पताल भवनको काम अलपत्र, १७ करोड रुपैयाँ फ्रिज
भदौ ९ मा पत्र पठाएर १७ गते कार्यालयमा उपस्थित भई छलफल गर्न भनिएकामा निर्माण कम्पनीका तर्फबाट कोही पनि उपस्थित भएनन्। त्यसपछि भदौ १८मा पत्र पठाउँदै सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ।
Read full story at source (ekantipur.com)