विपद् प्रभावितहरूको आधारभूत मानव अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको आग्रह
onlinekhabar.com · Mon Sep 07 11:21:14 GMT 2026

२२ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विपद् प्रभावितहरुको आधारभूत मानव अधिकार संरक्षण गर्न आग्रह गरेको छ ।
भदौ १० गतेको बाढीबाट प्रभावितहरूको मानव अधिकार अवस्थाको बारेमा आयोगका सदस्य लीली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोट जिल्लाको स्थलगत अनुगमन गरेको छ ।
Read full story at source (onlinekhabar.com)