वडा अधिवेशनको मिति तोक्न कांग्रेसले बोलायो बैठक
lokaantar.com

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
Read full story at source (lokaantar.com)