भिडियो बनाउने क्रममा किशोरी महाकालीमा खसिन्, खोजी कार्य जारी
nepalpress.com · Mon Sep 07 11:24:38 GMT 2026

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–१०, खड्खदे नजिक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन्।
स्थानीय १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Read full story at source (nepalpress.com)