इरानलक्षित ट्रम्पका ७ पोस्ट, नक्सामा राखे आफ्नो तस्बिर
baahrakhari.com · Mon Sep 07 11:28:00 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरानलाई लक्षित गर्दै एक घण्टाभित्र ७ वटा आक्रामक र रणनीतिक पोस्ट हरू गरेका छन् ।
ट्रम्पले इरानविरुद्ध आक्रामक रणनीतिलाई तीव्रता दिँदै सोसियल मिडियामा एक घण्टाभित्र एकपछि अर्को गरी ७ वटा रणनीतिक पोस्टहरू सार्वजनिक गरेका हुन् ।
Read full story at source (baahrakhari.com)