घुँडा दुख्दैमा शल्यक्रिया गर्नुपर्छ भन्ने छैन
saralpatrika.com · Mon Sep 07 11:34:00 GMT 2026

ढाडपछि घुँडा शरीरमा लामो समयसम्म दुखिरहने समस्याको अर्को सामान्य ठाउँ हो। युवा अवस्थामा खेलकुद वा अन्य गतिविधिका क्रममा लागेको चोटदेखि उमेर बढ्दै जाँदा जोर्नी खिइने समस्यासम्मका कारण घुँडा दुख्न सक्छ। जीवनको कुनै न कुनै समयमा धेरै मानिसले यस्तो समस्या भोग्ने गर्छन्।
घुँडा हाम्रो शरीरको सबैभन्दा ठूलो जोर्नी हो। हिँड्दा, दौडिँदा, सिँढी चढ्दा, बस्दा–उठ्दा वा ओछ्यानमा पल्टिँदासमेत यसले शरीरको भार थेगिरहेको हुन्छ। त्यसैले घुँडामा लगातार दबाब पर्दा जोर्नीमा समस्या आउन सक्छ। पहिले नै चोट लागेको अवस्थामा भने सामान्य गतिविधिले पनि धेरै दुखाइ गराउन सक्छ।
Read full story at source (saralpatrika.com)