भोटेकोशी बाढीमा ३४ देशका ५८७ विदेशी पर्यटक सम्पर्कविहीन
ekantipur.com · Mon Sep 07 11:30:16 GMT 2026

भोटेकोशी बाढीमा ३४ देशका ५८७ विदेशी पर्यटक सम्पर्कविहीन
पर्यटन विभागका अनुसार कैलाश मानसरोवर र गोसाइँकुण्ड गएका पर्यटक सम्पर्कविहीन भएका हुन्, जसमा सबैभन्दा बढी भारतका १८४ जना छन् ।
Read full story at source (ekantipur.com)