भोलिदेखि आईपीओ निष्काशन गर्दै बेनी हाइड्रोपावर, क-कसले भर्न पाउने ?
arthasansar.com · Sun Sep 06 11:29:53 GMT 2026

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भोलि भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको सेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरपछि थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।
Read full story at source (arthasansar.com)