भोटेकोशी बाढी परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष
barnanmedia.com · Mon Sep 07 11:27:27 GMT 2026

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ ।
आज परेको १३ औँ दिनको पुण्यतिथिका अवसरमा काफ्ले परिवारले उनी पढेको विद्यालयलाई अक्षयकोषबापत रु दुई लाख ५५ हजार ४२९ हस्तान्तरण गरेको हो ।
Read full story at source (barnanmedia.com)